1

व्यवसाय/कम्पनी दर्ता

तपाईँ व्यवसाय सुरू गर्न चाहनुहुन्छ?
तर सरकारी प्रक्रिया, कानुनी झन्झट र ढिलो प्रक्रिया देखेर अलमल्लमा हुनुहुन्छ?

अब चिन्ता गर्नुपर्ने जरुरत छैन!
कम्पनीदर्ता तपाईँको व्यवसाय सुरुवातको सम्पूर्ण प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा पूरा गरिदिन्छ।


✅ किन Private Limited कम्पनी दर्ता गर्ने?

🔐 सीमित उत्तरदायित्व (Limited Liability)
तपाईंले लगानी गरेको रकम बाहेक कुनै व्यक्तिगत सम्पत्तिमा असर पर्दैन।

💰 लगानीकर्ताको रोजाइ (Investor’s Favorite)
बैंक वा अन्य लगानीकर्ताहरूले प्रायः कम्पनी संरचनालाई नै प्राथमिकता दिन्छन्।

🤝 कम विवादको सम्भावना
शेयरहोल्डर अधिकार र मुनाफा वितरण स्पष्ट भएकाले झगडा कम हुन्छ।

🔄 आसान स्वामित्व हस्तान्तरण
शेयर बेचबिखन र स्वामित्व हस्तान्तरण सजिलै गर्न सकिन्छ।


📝 कम्पनी दर्ता प्रक्रिया

नेपालमा Private Limited कम्पनी दर्ता सबैभन्दा लोकप्रिय र सुझाइएको संरचना हो।
कम्पनीदर्ता सँग दर्ता गर्दा तपाईंले निम्न ३ चरण मात्र पुरा गर्नुहोस्:

1️⃣ कम्पनीको नाम रिजर्भ गर्नुहोस्

OCR पोर्टलमा अनलाइन आवेदन दिइनेछ
अनुमानित समय: ५–७ दिन

2️⃣ कागजात तयार गरी बुझाउनुहोस्

MOA, AOA लगायतका सबै कागजात तयार गरी OCR मा बुझाइनेछ
अनुमानित समय: २–३ दिन

3️⃣ दर्ता प्रमाणपत्र प्राप्त गर्नुहोस्

OCR बाट प्रमाणपत्र जारी भएपछि PAN नम्बर प्राप्त हुनेछ
अनुमानित समय: २–३ दिन


🧾 तपाईं कुन प्रकारको कम्पनी दर्ता गर्न चाहनुहुन्छ?

  • कृषि कम्पनी
  • व्यापारिक कम्पनी
  • औद्योगिक कम्पनी
  • सेवामूलक कम्पनी
  • टेक्नोलोजी कम्पनी
  • अन्य प्रकारको कम्पनी

🧩 उपलब्ध विकल्पहरू

🔹 One Person Company
अब एक्लै पनि प्रा.लि. कम्पनी दर्ता गर्न सकिन्छ।

🔹 Private Limited Company
धेरैजना मिलेर शेयर निर्धारण गरी कम्पनी सुरू गर्न सकिन्छ।

🔹 Not for Profit Company (NGO)
कम्तिमा ५ जना प्रवर्तक आवश्यक, कर छुटको लागि समाज कल्याण परिषद्को अनुमति आवश्यक।


📲 हामी तपाईंको साथमा हरपल

🕐 आइतबार देखि शुक्रबार
📞 बिहान १०:०० देखि साँझ ६:०० सम्म

👉 प्रस्तावित कम्पनीको नाम उपलब्ध छ कि छैन? अब त थाहा पाउन सकिन्छ!
अहिले नै हाम्रो सल्लाहकारसँग सम्पर्क गर्नुहोस् र दर्ता प्रक्रिया सुरू गर्नुहोस्।


💼 किन Company Darta नै रोज्ने?

दर्ता अघि: कम्पनीको उद्देश्य निर्धारणदेखि नाम आवेदन नि:शुल्क
दर्ता दौरान: सम्पूर्ण कागजात तयार, नोटरी, र अनलाइन सबमिशन
दर्ता पछि: सबै प्रकारका कम्प्लायन्स र प्रोफेशनल सेवा एकै स्थानमा


📢 अब झन्झट होइन, समाधान चाहिन्छ भने — कम्पनीदर्ता तपाईंको साथमा छ।
📍 आजै सम्पर्क गर्नुहोस् र व्यवसाय सुरू गर्नुहोस् सजिलै!

Tags: No tags

Add a Comment

Your email address will not be published. Required fields are marked *