Company Darta

काठमाडौं को सबैभन्दा
TRUSTED दर्ता सेवा

कम्पनी दर्ता नेपालमा व्यवसाय दर्ता, लेखा, कर व्यवस्थापन, ट्रेडमार्क दर्ता तथा कानुनी परामर्श सेवा प्रदान गर्ने एक अग्रणी तथा भरपर्दो संस्था हो।
हामीले विगत १० वर्षदेखि नयाँ उद्यमीहरूदेखि लिएर स्थापित कम्पनीहरूलाई व्यवसायिक सफलताको यात्रामा साथ दिँदै आएका छौं।

हाम्रो उद्देश्य नेपालका व्यवसायहरूलाई कानुनी रूपमा दर्ता, व्यवस्थित, तथा सुरक्षित बनाउन सहयोग पुर्‍याउनु हो। हामी अनुभवी पेशेवरहरूको टोलीसहित छिटो, सहज, र किफायती सेवा प्रदान गर्ने प्रतिबद्धता लिएका छौं।

0 +

कर्मचारीहरु

0 +

वर्षको अनुभव

0 +

खुसी ग्राहकहरु

हाम्रो टोली

Rabindra dhami

Lawyer

हामीले सेवा दिने
बिभिन्न प्रकारको कम्पनीहरु

प्राइभेट लिमिटेड कम्पनी

व्यवसायलाई कानुनी मान्यता दिने सुरक्षित विकल्प।
साझेदारहरू बीचको सीमित उत्तरदायित्व।

नेपालमा सबैभन्दा बढी रोजिने कम्पनी संरचना।

लिमिटेड लायबिलिटी पार्टनरशिप

साझेदारीमा सीमित जोखिम र उत्तरदायित्व।

दुई वा बढी व्यक्तिबीच सुस्पष्ट सम्झौता।

पब्लिक लिमिटेड कम्पनी

ठूलो पूँजी, सेयर बजारमा प्रवेशको सुविधा।
नागरिकहरूले सेयर किन्ने अवसर पाउँछन्।

ठूलो स्तरको व्यापार विस्तारका लागि उपयुक्त।

पार्टनरशिप फर्म

एकभन्दा बढी व्यक्तिको मिलेर सञ्चालन गर्ने व्यापार।
सरल र छिटो दर्ता प्रक्रिया।

विश्वास र सहकार्यमा आधारित संरचना।

वन पर्सन कम्पनी (OPC)

अब एउटै व्यक्तिले पनि कम्पनी खोल्न सक्ने व्यवस्था।
व्यक्तिगत सम्पत्तिको सुरक्षा रहन्छ।

साना व्यवसायी र स्टार्टअपका लागि उत्कृष्ट।

एकल स्वामित्व

एक व्यक्तिको सम्पूर्ण स्वामित्व र नियन्त्रण।
छोटो समयमा सुरु गर्न सकिने सजिलो संरचना।

साना व्यापारीका लागि सबभन्दा उपयुक्त विकल्प।

हाम्रो सेवाहरु

व्यवसाय/कम्पनी दर्ता

तपाईँ व्यवसाय सुरू गर्न चाहनुहुन्छ?
तर सरकारी प्रक्रिया, कानुनी झन्झट र ढिलो प्रक्रिया देखेर अलमल्लमा हुनुहुन्छ ? कम्पनीदर्ता तपाईँको व्यवसाय सुरुवातको सम्पूर्ण प्रक्रिया छिटो, सरल र भरपर्दो रूपमा पूरा गरिदिन्छ।

कम्पनी नविकरण तथा संशोधन

यदि तपाईंलाई कम्पनी दर्ता पछिको कुनै पनि सेवा — शेयर लगत, अध्यावधिक पत्र, वा कम्पनीमा विवरण परिवर्तन गर्न आवश्यक छ भने, कम्पनीदर्ता तपाईंको भरोसायोग्य साथी हो।

ट्रेडमार्क दर्ता

नेपालमा आफ्नो ट्रेडमार्क कानुनी रूपमा सुरक्षित गर्नुहोस्! अब कम्पनीदर्ता को साथमा ट्रेडमार्क दर्ता गर्नुहोस् — सुरुदेखि अन्त्यसम्म पूर्ण सहायता।

 

लेखा तथा कर व्यवस्थापन

तपाईं व्यवसाय बढाउँदै हुनुहुन्छ, तर लेखा, कर, TDS, VAT जस्ता जटिल विषयहरूमा अल्झनु भएको छ?कम्पनीदर्ता तपाईंको व्यवसायको लेखा र कर सम्बन्धी सम्पूर्ण जिम्मेवारी प्रोफेशनल रूपमा, छिटो, र सुनिश्चित ढंगले सम्हाल्छ।

कानुनी परामर्श सेवा

कम्पनी दर्ता देखी कर सम्बन्धी झन्झटसम्म, सम्झौता ड्राफ्टिङदेखि अदालतको कानुनी प्रक्रिया व्यवस्थासम्म — अब सबै कुरा एकै थलोमा।हामी तपाईंको कम्पनीलाई प्रदान गर्छौं सम्पूर्ण कानुनी समाधान — अनुभवी कानुन व्यवसायीहरूबाट।

नोटरी तथा अनुवाद सेवा

विदेश जाने? भिसा, स्कलरशिप, कम्पनी रजिष्ट्रेसन, कानुनी प्रक्रिया वा सरकारी कागजातको लागि प्रमाणिक अनुवाद र नोटरी प्रमाणिकरण आवश्यक छ? हामी तपाईंलाई दिन्छौं छिटो, भरपर्दो र पूर्ण वैध नोटरी तथा अनुवाद सेवा।

Shopping Basket